काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना ल्याएको छ । भदौ २२ गते देखि शुरु हुने योजनामा ताम्राकार मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले बताए । सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६०…