काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजू अटो वक्र्स्ले आफ्नो डिलहरुमा रहेका प्राविधिकहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम बालाजू अटो वक्र्स तालिम केन्द्र वीरगन्जमा भएको थियो । कार्यक्रमको मुख्य लक्ष्य उत्कृष्ट सर्भिस् तथा महिन्द्रा जेन्यून स्पेयर पार्टस् र लुब्रिकेन्टको सहि उपयोग सम्बन्धी सीप विकास गराई उनीहरुलाई सक्षम बनाउनु रहेको कम्पनीले बताएको छ ।…