काठमाडौं । गोदरेजले दशैं तिहारको उपलक्ष्यमा आकर्षक नगद छुट अफर लिएर आएको छ । यो सरल आकर्षक नगद छुट अफर गोदरेजका सम्पूर्ण घरायसी सामाग्रीको खरिदमा प्राप्त गर्न सकिने बताइएको छ । रेफ्रिजेरेटर, वासिङमसिन र माइक्रोवेभ खरिदमा उपहार प्राप्त गर्न सकिने छ । यो योजना भदौ १९ गते देखि नेपाल भरि सिमित अवधी सम्म लागु गरिएको…