Logo

मेकोएका उत्पादन नेपालमा, २ बर्षभित्र देशभर पुग्दै

काठमाडौं । भारतीय चर्चित होम एप्लायन्स व्राण्ड मेकोएले नेपालमा आफ्नो उत्पादनको विक्री थालेको छ । मेकोएको नेपालस्थित आधिकारीक विक्रेता शुभानी इण्टरप्राइजले यस्ता सामग्री नेपाल भित्राएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमबीच पूर्व मिस नेपाल उषा खड्कीले मेकोएका विभिन्न उत्पादनहरु सार्बजनिक गरेकी हुन् । मेकोय ब्राण्डमा मिक्सर ग्राइण्डर, इण्डक्सन कुकर, आइरन, एयर कुलर, ग्यास स्टोभ, फुड…