Logo

आईएमई छक्कापञ्जा अफरमा राई बने विजेता, ६ लाखको नि:शुल्क बीमा

काठमाडौं । ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्बबहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाएका राई दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको सो योजनामा विजेता भएका हुन् । विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ…