Logo

टाटा मोटर्स्को नयाँ शोरुम बुटवलमा, सबै प्रकारमा पेसेन्जर भेहिकल उपलब्ध

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले टाटा पेसेन्जर भेहिकलको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम संचालनमा ल्याएको छ । टाटाले बुद्धम अटोमार्टको नामबाट उक्त शोरुम संचालनमा ल्याएको हो । शोरुममा टाटाका विभिन्न मोडेलका कारहरुको बिक्रीवितरण गरि स्थानीय ग्राहकहरुलाई बिक्रीको समय र बिक्री पश्चातका सेवाहरु सहज रुपमा प्रदान गरिन बुद्धम अटोमार्टले जानकारी दिएको छ । सिप्रदी ट्रेडिङ्ग टाटा मोटर्सको…