Logo

राष्ट्रिय बीमा संस्थानको नयाँ बीमा योजना सार्वजनिक, दुई पटक दाबी भुक्तानी

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले जीवन रहँदा पनि, जीवन नरहँदा पनि स्लोगन सहित ल्याएका सो योजना बुधबार राजधानीमा एक समारोहकाबीच सार्वजनिक गरिएको छ । बिहीबारदेखि कार्यान्वयनमा ल्याइएको सो योजना बीमितले दुई पटक बीमा दाबी गर्न पाउनेछन् । सावधिक अवधि पुरा भएपछि एक…