काठमाडौं । मलेसियास्थित रिया आइएमइको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ योजनाको पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । दशैं, तिहारको अवसरमा ल्याएको व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत सफ्टवेयर सिस्टममा आधारित रहेर विजेता द्धनोट गरिएको हो । रिया आइएमईका सेवाग्राही राममणि भट्टराई बिजेता बनेका हुन् । सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार…