Logo

सामान्य उकालो लाग्यो नेप्से, ३०करोड ७० लाखको कारोबार

काठमाडौं । मंगलवार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । केही दिनदेखि लगातार ओरालो लागेको सेयर आज ० दशमलब ७४ अंकले बढेको हो । सो दिन कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । मंगलबार अन्य,फाइनान्स र विकास बैंक समुहको परिसुचक बाहेक अरु समुहको परिसुचक घटेको हो । ती समुहको परिसुचक क्रमशः ८ दशमलब…