काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको उत्सव एक्सप्रेस योजना अन्तरगत छैटौं हप्ताको विजेता घोषणा गरिएको छ। ईलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो स्मार्ट फोन विजेताको घोषणा गरिएको हो। योजनामा बुद्धिलाल श्रेष्ठ, लक्ष्मण लिम्बु, सबिला खातुन, लक्ष्मी सहानी, अष्टमाया तामाङ योञ्जन, नानीरामा थापा र कमल सिंह तामाङले चाँदीको सिक्का जितेका छन्। त्यस्तै सरीता राईले…