काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय सस्थाको अध्यक्षमा सञ्जिब मानन्धर चयन भएका छन् । प्राइम कमर्सियल बैंकको प्रतिनिधित्व गर्दै उनले मेरो माइक्रोफाइनान्सको अध्यक्ष पद सम्हाल्नेछन् । कम्पनीको पाँचौं वार्षिक साधारणसभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यहरु समेत निर्बिरोध चयन गरेको छ । सञ्चालकहरुमा जनता बैंक नेपालका तर्फबाट पृथ्वीनारायण श्रेष्ठ, ग्लोबल आइएमइ बैंकका तर्फबाट आरती राज्यलक्ष्मी राणा…