Logo

हिमालयन बैंकले घोषणा गर्यो २५ प्रतिशत बोनस सेयर

काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको हिजो बसेको बैंठकले उक्त बोनस बितरण गर्ने निर्णय गरेको हो । संचालक समितिको बैंठकले उक्त बोनस सेयरलाई आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर वितरण गर्ने भएको छ । साथै बोनस सेयरको लागि कर प्रयोजन बापत १ दशमलब ३१…