Logo

नुवाकोटको बट्टारमा पुग्यो एसबीआई बैंक

काठमाडौं । नेपाल एसबिआई बैंकले नुवाकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमबीच नुवाकोटको बट्टारमा ६८ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रदा पौडेलले उक्त शाखा तथा एटीएकको उद्घाटन गरेका हुन् । बैंकले देशभर ३ वटा क्षेत्रीय कार्यालय, ७ वटा एक्सटेन्सन काउन्टर, एक इनटच आउटलेट, ६८ शाखा…