काठमाडौं । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेको जनता बैंकबाट जफत गरिएको सेयर लिलामी नगर्न जनता बैंकलाई आदेश दिएको छ । पाटन उच्च अदालतले गुरु न्यौपानेको रिट माथी सुनुवाई गर्दै तत्कालका लागि सेयर लिलामी प्रक्रिया अघि नवढाउन निर्देशन दिएको हो । न्यौपानेले आफु संचालक भएको समयमा श्रीमतीको नाममा दोस्रो बजारबाट सेयर खरिद गरेको भन्दै नेपाल राष्ट्र…