काठमाडौंमा मंसिर १ गतेदेखि १५ औं हस्तकला ब्यापार मेला तथा हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको १५ औं हस्तकला ब्यापार मेलामा जिल्ला हस्तकला संघहरु, गरिबी निवारण कोषका साथै विभिन्न २५ जिल्लाका उत्पादन राखिनेछ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान,…