Logo

सोल्टि होटलको नाफा घट्यो, तीन महिनामा ३५ लाख ३५ हजार रुपैयाँ

काठमाडौं । चालु आर्थिक बर्षमा सोल्टी होटलको नाफा घटेको छ । चालु आवको पहिलो तीन महिनामा गत बर्षको सोही अवधिको तुलनामा २ करोड ७९ लाख रुपैयाँले नाफा घटेको हो । होटलले असोज मसान्तसम्ममा ३५ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । २०७३ असोजमा होटलको नाफा ३ करोड १५ लाख रुपैयाँ थियो। होटलले…