काठमाडौं । बिहीबार नेप्से परिसुचक १३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ९३ दशमलब २९ अंकमा पुगेर बन्द भएको हो । बिहीबार कारोबारमा आएकामध्ये अधिकांस समुहको परिसुचक उकालो लागेको छ । सो दिन जलविद्युत समुहको परिसुचक ४६ अंकले बढेको छ । त्यस्तै बीमा समुह २६ दशमलब ३१, माइक्रोफाइनान्स २४ दशमलब…