काठमाडौं । बुधबार नेप्से परिसुचक ११ दशमलब ६७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ३६ दशमलब ५४ अंकमा पुगेर बन्द भएको हो । सो दिन कारोबारमा आएको ट्रेडिङबाहेक अन्य समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ६८ दशमलब…