Logo

५ अंकले ओरालो लाग्यो नेप्से, कसले किन्यो स्ट्याण्डर्ड चाटर्डको साढे ८ करोडको सेयर?

काठमाडौं । आइतबार नेप्से परिसुचक ५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ६७ दशमलब १० अंकमा झरेर बन्द भएको हो । फाइनान्स बाहेक कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक असर परेको देखिन्छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ३६ दशमलब ७८ अंकले घटेको…