Logo

साढे २१ अंकले ओरालो लाग्यो नेप्से, नेपाल लाइफ र स्ट्याण्डर्ड चाटर्डले उचाल्यो कारोबार

काठमाडौं । बुधबार नेप्से परिसुचक २१ दशमलव ५३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय २५ दशमलब ५१ अंकमा झरेर बन्द भएको हो । बुधबार कारोबारमा आएको उत्पादन समुह ६ दशमलब ५२ अंकले बढेको छ । यता अन्य समुह भने ओरालो लागेको छ । सो दिन बीमा समुह सबैभन्दा बढी १३६…