काठमाडौं । सगरमाथा इन्स्योरेन्सको २१ औं साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धारको अध्यक्षतामा आज सम्पन्न उक्त साधारणसभाले बोनस र हकप्रदबाटै बीमा समितिले तोके अनुरुपको चुक्ता पूँजी पुर्याउने निर्णय गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७१/७४ मा कम्पनीले अ३िल्लो आबको तूलनामा २६ दशमलव ७० प्रतिशतले व्यवसाय वृद्धि गरी १ अर्ब ४० करोड ९०…