इलाम । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सेयर निष्काशन गरेको छ । कम्पनीले आजबाट स्थानीयवासीका लागि सेयर निष्काशन गरेको हो । सन्दकपुर गाउँपालिकास्थित १२ मेगावाटको माथिल्लो माई र ६ दशमलव १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए । सो…