काठमाडौं । धितोपत्र बोर्डले सेरयमा लगानी गर्ने ग्राहकको विवरण (केवाईसी) मा परिमार्जन गर्दै कडाई गरेको छ । धितोपत्रको कारोवार प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी वनाउन र धितोपत्र सम्वन्धी ऐन नियम तथा सम्पत्ती शुद्धिकरण सम्वन्धी प्रचलित कानुनहरुको व्यवस्थाहरुलाई अझ प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन ग्राहक विवरणलाई परिमार्जित गरिएको बोर्डले जानकारी दिएको छ । परिमार्जित नयाँ व्यवस्था अनुसार…