Logo

पौने १० अंकले उकालो लाग्यो नेप्से, २८ करोड २२ लाखको कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसुचक ९ दशमलब ८० अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ४ दशमलब ५३ अंकमा पुगेर बन्द भएको हो । कारोबारमा आएका अधिकांस समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । बिहीबार बीमा समुहको परिसुचक ८९ अंकले उकालो लागेको छ । सो दिन…