काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकै दिन ९ कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले एकै दिन ६ शाखा तथा ३ उप शाखा संचालनमा ल्याएको हो । कम्पनीले बीमा ब्यवसायलाई ग्रामीण स्तरसम्म प्रबद्र्धन गर्ने उद्देश्य अनुरुप आजबाट थप ९ कार्यालय संचालनमा ल्याएको हो । कम्पनीको संचालक पद्यम ज्योति तथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बाराको सिमरा…