काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एकीकरण हुने भएका छन । मोहोनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको छ । सुनचाँदी क्षेत्रमा देखिएका समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न एकीकरण गरेको अध्यक्ष महर्जनले जानकारी दिए । व्यवसाय विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नत्ति, राजस्वमा योगदान…