काडमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई थप निरुत्साहित गर्ने भएको छ । बोर्डले ‘सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ जारी गर्दै पूँजी बजारमा स्रोत नखुलेको रकम तथा आतङ्कवादी क्रियाकलापलाई रोक्न थप कदम अघि बढाएको हो । बोर्डले यस अघि सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा…