Logo

नेप्से ५० अंकले बढ्दा पनि १२ कम्पनीका लगानीकर्ताले गुमाए, सबा अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक नेप्से परिसुचक ३ दशमलव ६१ प्रतिशतले बढेको छ । आईतबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक बन्द हुँदा ५० अंकले बढ्दै १ हजार ४ सय ३८ अंकमा पुगेर अडिएको छ । बजारमा सबै समुहका परिसुचक उच्च रुपमा उकालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा सहुको परिसुचका…