काठमाडौं । हाथवे फाइनान्सले आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालू आर्थिक बर्षको पहिलो ९ महिनामा १ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जबकि गत आबको सोही अबधिमा हाथवेको नाफा १० लाख ७१ हजार रुपैयाँ मात्र थियो । कम्पनीले सो अबधिमा निक्षेप संकलन तथा कर्जा परिचालनमा उल्लेख्य सुधार गरेको…