काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । कारोबार सुरु भएको केही समयसम्म दोहोरो अंकले उकालो लागेको नेप्से परिसुचक अन्तरमा घट्दै ५ दशमलव ७७ अंकले उकालो लागेको हो । यो साता बजार बन्द हुँदा समग्र नेप्से परिसुचक १ हजार ३ सय ६६ अंकमा पुगेर अडिएको छ । बजारमा अतिरिक्त र होटल…