काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको ९ महिनामा आफ्नो नाफामा उच्च बृद्धि गरेको छ । कम्पनीले गत आबको पहिलो ९ महिनाको तुलनामा चालू आबको सोही अबधिमा आईपुग्दा आफ्नो नाफाामा १ सय ७८ प्रतिशतले बृद्धि गरेको छ । कम्पनीले गत आबको चैत मसान्तसम्मा कुल ६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जत गरेको थियो । तर,…