Logo

१२०० सीसीभन्दा माथीका गाडीमा कर बढाईने, दुई पाङ्ग्रेमा पनि इन्जिन क्षमताका आधारमा निर्धारण

काठमाडौं । सरकारले १२०० सीसी क्षमताभन्दा बढिका इञ्जिन भएका गाडीहरुको कर बढाउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बढि इञ्जिन क्षममता भएका सवारीसाधनको कर बढाउन लागेको हो । सरकारले १२०० सीसीभन्दा बढि इञ्जिन क्षमता भएका सवारीसाधनमा हाल लाग्दै आएको करमा थप ५० प्रतिशत बृद्धि गर्नेगरी तयारी गरेको समेत अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको…