काठमाडौं । मेगा बैंकले यस अघि घोषणा गरेको बोसन सेयरलाई संसोधन गर्दै नयाँ लगानीकर्ताका लागि नयाँ बोनस सेयर घोषणा गरेको छ । यस अघि मेगा बैंक र टुरिजम डेभलपमेन्टले छुट्टा छुट्टै बोनस सेयर घोषणा गरेकोमा हाल दुबै बैंक एकआपसमा गाभिई एकिकृति कारोबार समेत भइसकेकाले नयाँ मौजुदा बोनस सेयरको प्रस्तावलाई खारेज गर्दै नयाँ बोनस सेयर प्रस्ताव…