काठमाडौं । पूँजीगत लाभकरको विषयमा अध्ययन गर्न गठित समितिले वेटेज एभरेज (भारित औषत)को आधारमा हकप्रद र बोनस सेयरमा लाभकर लागू गर्न सुझाव दिने भएको छ । आन्तरिक राजस्व विभागले हकप्रद र बोनस सेयरको औषत आधार मूल्य गणना गर्ने व्यवस्था परिमार्जन गर्दै त्यस्ता सेयरमा पनि पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेपछि लगानीकर्ताहरु आन्दोलित भएका थिए । तर,…