काठमाडौं । लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक आज (मंगलबार) १ हजार २ सयभन्दा तल ओर्लिएको छ । बजारमा सेयरको बढ्दो फ्लो, उच्च ब्याजदर तथा घट्दो बजारमा बैंक तथा वित्तीय संस्थाको मार्जिन कलको प्रेसरले गर्दा नेप्से परिसुचक दैनिकजसो ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । करिब २/३ महिना अघि १ हजार १ सय ६८ अंकमा ओर्लिएको…