काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीलाई २५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले यही साउन २० गतेदेखि भदौ ३१ गतेसम्म हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद खरिदका लागि आइतबारसम्म कायम सेयरधनीको आवेदन दिन सक्नेछन् । उक्त हकप्रद बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्ने छ ।…