काठमाडौं । अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले नेपाल चीन एक्स्पो २०१८ आयोजना गर्ने भएको छ । संस्थाले असोज १९ देखि २३ गतेसम्म पाँच दिने एक्स्पो काठमाडौंमा आयोजन गर्ने भएको हो । चीन र नेपालबीचको सांस्कृतिक र व्यवसायिक सम्बन्ध विकास गर्ने उद्देश्यले उक्त एक्स्पो गर्न लागेको आयोजकले जानकारी दिएको छ । उक्त एक्स्पोको माध्यमबाट चीनले…