काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ४ अंकले घट्न पुगेको छ । बिहीबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक ३ दशमलव ९२ अंकले घट्दै १ हजार १ सय ७८ अंकमा झरेर अडिएको छ । बिहीबार नेप्से परिसुचक घट्दा कारोबार रकम भने बढ्न पुगेको छ । एनएमबी बैंक र एनएलजी इन्स्योरेन्सको सेयर कारोबार बढी…