Logo

बाजेको सेकुवामा सिलबन्दी नगर्न सर्वोच्चको अन्तरिम आदेश, व्यवसाय गर्न पाउने मौलिक हक

काठमाडौँ । सर्वोच्च अदालतले बाजेको सेकुवामा सिलबन्दी नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सेकुवाको शाखामा सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सुन तस्करी काण्डमा बाजेका सेकुवाका मालिक चेतन भण्डारी फरार छन् । तर, उनको श्रीमती नीतिमा भण्डारीले यही भदौं…