Logo

लुम्बिनी मेट्रोले ल्यायो अशोक लेलैण्डका ५ वटा बस संचालनमा, मङसीरबाट थप ३० वटा पुर्याइँदै

काठमाडौं । लुम्बिनी मेट्रोले अशोक लेलैण्डका ५ वटा बस संचालनमा ल्याएको छ । एक करोड रुपैयाँ चुक्ता पूँजीबाट संचालनमा ल्याएको उक्त बसहरुले पहिलो चरणमा बुटवलबाट बेलहिया, लुम्बिनी, वर्दघाट, तौलिहवा र कृष्णनगरमा सेवा दिने कम्पनीले जानकारी दिएको छ । साथै मङसीरबाट थप ३० वटा बस संचालनमा ल्याई प्रदेश नम्बर ५ का सबै जिल्ला र काठमाडौं, पोखरा,…