Logo

एसपीजी अटोमोबाइल्सलाई ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

काठमाडौँ । एसपीजी अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा दुइवटा महत्वपूर्ण अवार्ड हासिल गरेको छ । कम्पनिले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको (ईभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको छ । शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, “यो उपलब्धी हाम्रो नेपाली ग्राहकहरूको असिम…