काठमाडौं । नेपाल खाद्य संस्थानले यस बर्षको दशैंलाई लक्षित गर्दै पहिलो चरणको खसी बोका काठमाडौं ल्याई पुर्याएको छ । संथानले घटस्थापना देखि नै बिक्री वितरण गर्ने भनिए पनि समयमै खसी बोका तथा च्याङ्ग्रा नआई पुगे पछि शुक्रबार देखि मात्रै बिक्री वितरण गर्ने भएको छ । संस्थानका सुचना अधिकारी शंकर सापकोटाले बिहीबार मात्रै मुस्ताङबाट ५ सय…