Logo

माथिल्लो तामाकोशीको सेयर एक हप्ता भित्रै बाँडफाँड, सर्वसाधरणलाई कात्तिक १५ बाट

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर एक हप्ता भित्रै बाँडफाँड हुने भएको छ । आयोजनाले स्थानीय दोलखाबासीका लागि जारी गरेको सेयर अबको एक हप्ताभित्र वितरण गर्न लागेको हो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार कात्तिक १४ गते अगाडीनै स्थानीयलाई १ करोड ५ लाख ९० हजार कित्ता सेयर वितरण गर्न लागेको हो । आयोजनाले स्थानीयको…