Logo

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु, मेला ४ दिन चल्ने

काठमाडौं । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । उक्त फूलको व्यवसायिक विकास गर्ने उदेश्यले सो मेला आयोजना गरिएको हो । पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । जावलाखेलको खेल मैदान, ललितपुरमा शुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३…