Logo

लगानीकर्तालाई १ हप्ताभित्र युजरनेम र पासवर्ड, तत्काल समस्या समाधान नभए वाईकोसँगको सम्झौता तोडिने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले लगानीकर्तालाई १ हप्ताभित्र युजरनेम र पासवर्ड उपलब्ध गराउने भएको छ । नेप्सेले संचालनमा ल्याएको अनलाईन कारोबार प्रभावकारी नभएको भन्दै नेप्सेको कार्यालय घेराउन गर्न गएका लगानीकर्तालाई सफ्टवेयर सेवाप्रदायक कम्पनी वाइकोले उक्त प्रतिवद्धता जाहेर गरेको हो । लगानीकर्तालाई सम्बोधन गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अबको १ हप्ताभित्र सेफ्टवेयर सेवाप्रदायक…