Logo

ट्राफिक जाम न्यनिकरण गर्न ‘पिक एन्ड ड्रप’ नियम लागु गरिँदै, यात्रु कुरेर बस्न नपाईने

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा हुने सवारी जामलाई नियन्त्रण गर्न ‘पिक एन्ड ड्रप’ नियम लागु गर्ने भएको छ । कामपाले सवारी जामलाई न्युनिकरण गर्न सकिने भन्दै पिक एन्ड ड्रप नियम लागु गर्ने भएको हो । बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले हाल काठमाडौंमा सवारीको संख्या बढेसँगै सवारी जाम पनि उत्तिकै बढेको हुनाले…