Logo

मध्य भोटेकोशीको आईपीओ निष्काशन, ९० देखी २६० कित्ता सम्म पाए लगानीकर्ताले सेयर

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले निष्काशन गरेको सेयर बुधबार बाँडफाँड भएको छ । आयोजनाले बुधबार बाँडफाँड गरेको सेयरमा संचयकोषका लगानीकर्ताले ९० देखी १ सय कित्ता सम्म सेयर पाएका छन । ९० कित्तासम्म आवेदन दिने लगानीकर्ताले माग अनुसार कै सेयर पाएका छन भने १ सय देखि ५ सय कित्ता सेयर माग गर्ने लगानीकर्ताले समेत ९०…