Logo

तीन कम्पनीको शेयर मूल्य समायोजन, एनएमबी बैंकको प्रतिकित्ता ३ सय ५१ रुपैयाँ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मंगलबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयरधनीलाई दिने शेयर लाभांश र नगद लाभांशपछि ती कम्पनीले शेयर मूल्य समायोजन गरेका हुन् । स्टकका…