काठमाडौं । शिखर सुजले आफ्नो एकल सेल मेला आयोजना गरेको छ । कम्पनीले राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि उक्त एकल सेल मेला सुरु गरेको हो । मेलामा अविश्वसनीय मूल्यमा शिखरका जुत्ता उपलब्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । मेलाको प्रदेश नम्बर ३ का आर्थिक मामला मन्त्री कैलास ढुंगेलले शुक्रबार उद्घाटन गरेका हुन । मन्त्री ढुंगेलले…