Logo

लगानीकर्ताको विरोधकाबीच बैशाख १ गतेदेखि सेयर करोबारमा प्यान अनिवार्य, डेस्क राख्न ब्रोकरलाई नेप्सेको निर्देशन

काठमाडौं । बैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने भएको छ । लगानीकर्ताहरु प्यान नम्बरको विरोधमा उत्रिएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज निर्देशन जारी गर्दै बैशाख १ गतेदेखि प्यान अनिवार्य गरिने बताएपछि कार्यान्यनमा आउने पक्का भएको हो । बैंशाखदेखि दोस्रो बजारमा सेयर खरिदबिक्री गर्नका लागि प्यान नम्बर लागू…